Trending
Prev Story
Next Story

बालेनको भारत भ्रमण : घोषणाभन्दा परिणाममा जाँचिनुपर्छ सफलता

Hamro Patro News •
November 07, 2026 • 01:12 AM
1
1 reads 0 reactions

धानमन्त्री बालेन्द्र शाह भारत भ्रमणको तयारीमा व्यस्त छन् । भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने काठमाडौं भ्रमणले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीलाई नयाँ गति दिएको छ। काठमाडौंमा म...

1 / 2
Swipe Photos

धानमन्त्री बालेन्द्र शाह भारत भ्रमणको तयारीमा व्यस्त छन् ।

भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने काठमाडौं भ्रमणले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीलाई नयाँ गति दिएको छ। काठमाडौंमा मिस्रीले प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेका साथै परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा तथा पूर्वाधारसम्बन्धी मन्त्रीहरू र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरे।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Onlinekhabar
10h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#बालेन-शाह #भारत #बालेन
Compare →
Bizshala
1d ago
राष्ट्रिय रोजगार ऐन बन्दै, तीन कानुनका प्रावधान एउटै छातामा समेट्ने तयारी

राष्ट्रिय रोजगार ऐन बन्दै, तीन कानुनका प्रावधान एउटै छातामा समेट्ने तयारी

काठमाण्डौ । सरकारले आन्तरिक तथा वैदेशिक रोजगारीसम्बन्धी छरिएका कानुनी व्यवस्थालाई एकीकृत गर्न राष्ट्रिय रोजगार ऐन...

#तयारी #काठमाडौं
Compare →
Ekantipur
7h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →

Related Stories

Technology
Build #2612