साना – यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु भएको छ । हुथी विद्रोहीहरूले शुक्रबार ताइज प्रान्तको तरकारी बजारमा साउदी आक्रमणबाट २० जनाको मृत्यु भएको दाबी गरेका हुन् । यमनी स्थानीय अधि...
साना – यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
हुथी विद्रोहीहरूले शुक्रबार ताइज प्रान्तको तरकारी बजारमा साउदी आक्रमणबाट २० जनाको मृत्यु भएको दाबी गरेका हुन् । यमनी स्थानीय अधिकारीहरूले भने आक्रमणमा इरान समर्थित हुथी समूहलाई नै दोषी ठहराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed