Trending
Prev Story
Next Story

भोलि पुज्ने जनावरलाई आज किन सास्ती ?

Hamro Patro News •
November 06, 2026 • 02:37 PM
1
1 reads 0 reactions

भोलि काग तिहार र पर्सि कुकुर तिहार मनाउँदै काग र कुकुरलाई पूजा गर्ने तयारी भइरहेका बेला आज भने पटका पड्काएर तिनै निरीह प्राणीलाई त्रसित बनाइँदैछ। चर्को आवाजको पटका र आतिसबाजीले मानिसलाई मात्र होइन...

1 / 2
Swipe Photos

भोलि काग तिहार र पर्सि कुकुर तिहार मनाउँदै काग र कुकुरलाई पूजा गर्ने तयारी भइरहेका बेला आज भने पटका पड्काएर तिनै निरीह प्राणीलाई त्रसित बनाइँदैछ।

चर्को आवाजको पटका र आतिसबाजीले मानिसलाई मात्र होइन, पशुपन्छीलाई समेत असह्य पीडा र त्रास दिइरहेको भन्दै यसको विरोध हुन थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
5d ago
कुकुर तिहारमा पशुकल्याणसम्बन्धी कार्यक्रम

कुकुर तिहारमा पशुकल्याणसम्बन्धी कार्यक्रम

‘कुकुर तिहार’ कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुर्‍याएको संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको भनाइ

#तिहार #कुकुर
Compare →
Nagarik News
5d ago
मनाइयो कुकुर तिहार, साँझ लक्ष्मी पूजा गरिँदै

मनाइयो कुकुर तिहार, साँझ लक्ष्मी पूजा गरिँदै

यमपञ्चकको तेस्रो दिन आज घरको बफादार पहरेदारका रूपमा रहने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। तिथिको घटबढका कारण आजै साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधनासहित घरघरमा दीपावली गरिँदै छ।

#तिहार #कुकुर
Compare →
Onlinekhabar
5d ago
गरिमा चौधरीको अनुसन्धानदेखि रसुवा बाढीसम्म प्रहरीका केनाइन

गरिमा चौधरीको अनुसन्धानदेखि रसुवा बाढीसम्म प्रहरीका केनाइन

२२ कात्तिक, काठमाडौं । यस वर्षको सर्वोत्कृष्ट कुकुर (केनाइन)को अवार्ड ‘लियो’ले पायो । नेपाल प्रहरीले हरेक वर्ष कुकुर तिहारको दिन वर्षभरि उत्कृष्ट कार्य गर्ने कुकुरलाई सर्वोत्कृष्ट घोषणा गर्दै अवार्ड तथा मेडल प्रदान गर्दै आएको छ …

#तिहार #कुकुर
Compare →

Related Stories

Technology
Build #2611