Trending
Prev Story
Next Story

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन अभियानकै रूपमा अघि बढाउन निर्देशन

Hamro Patro News •
November 06, 2026 • 11:29 AM
1
1 reads 0 reactions

काठमाडौँ । शिक्षा विभागले सबै सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ। विभागले आज शुक्रबार एक सूचना जारी गर्दै विद्यालयको नाममा जग्गाधनी प्रमा...

1 / 2
Swipe Photos

काठमाडौँ । शिक्षा विभागले सबै सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ। विभागले आज शुक्रबार एक सूचना जारी गर्दै विद्यालयको नाममा जग्गाधनी प्रमाण पत्र रहेको, सरकारी जग्गा भोग चलनको कागजात भएको वा नभएको, सार्वजनिक तथा सामुदायिक निस्सा, भाडामा लिएको–दिएको, ऐलानी वा प्रति जग्गा लगायत सम्पूर्ण जग्गासम्बन्धी विवरण अद्यावधिक गर्न ताकेता गरेको हो।

यसका लागि आवश्यक सहजीकरण गरी विद्यालयको जग्गासम्बन्धी विषयहरू दीर्घकालीन रूपमा समाधान गर्न सरोकारवाला निकाय, संस्था तथा व्यक्तिसँग समन्वय गर्न पनि भनिएको छ। विभागको निर्णयअनुसार विद्यालयहरूले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा गई जग्गाको स्वामित्व, क्षेत्रफल र कानुनी कागजातको विवरण प्रविष्टि गर्नुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न सरकारको परिपत्र

देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न सरकारको परिपत्र

शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ।

#जग्गा #सामुदायिक #विद्यालय
Compare →
Onlinekhabar
5d ago
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु

२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । शिक्षा विभाग (शैक्षिक …

#जग्गा #विद्यालय #व्यवस्थापन
Compare →
Ekantipur
6d ago
तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते सडक तथा सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाली आफैले व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ ।

#व्यवस्थापन
Compare →

Related Stories

Technology
Build #2612