Trending
Prev Story
Next Story

मृतक र बसाइँसरेकाको नाममा भत्ता निकालेर ३१ लाख झ्वाम, वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा

Hamro Patro News •
November 06, 2026 • 09:18 AM
1
1 reads 0 reactions

काठमाण्डु– ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा द...

1 / 2
Swipe Photos

काठमाण्डु – ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक र तत्कालीन वडा अध्यक्ष शुकविर तामाङविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( kathmandupati.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611