Trending
Prev Story
Next Story

होटल र गेस्ट हाउस सञ्चालकको नम्बर लिन्थे, सस्तोमा डलर साटिदिन्छु भन्दै लुट्थे

Hamro Patro News •
November 06, 2026 • 09:23 AM
1
1 reads 0 reactions

प्रहरीले बिहीबार गोली प्रहार गरी नियन्त्रणमा लिइएका सिन्धुपाल्चोक बाह्रविसेका सुजन तामाङले अनौठो तरिकाले ठगी गर्दै आएको तथ्य खुलेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चाबाट तामाङलाई पक्राउ...

1 / 2
Swipe Photos

प्रहरीले बिहीबार गोली प्रहार गरी नियन्त्रणमा लिइएका सिन्धुपाल्चोक बाह्रविसेका सुजन तामाङले अनौठो तरिकाले ठगी गर्दै आएको तथ्य खुलेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चाबाट तामाङलाई पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि चक्कु प्रहार गरेका थिए । प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो । घुँडामुनि गोली लागेर उनी घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #प्रहार #हाउस
Compare →
Nagarik News
20h ago
ह्वाइट हाउस नजिकै गोली चल्यो : दुईको मृ*त्यु, चार घाइते

ह्वाइट हाउस नजिकै गोली चल्यो : दुईको मृ*त्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार बिहान गोलीबारीको घटना भएको छ।

#बिहीबार #हाउस
Compare →

Related Stories

Technology
Build #2611