Trending
Prev Story
Next Story

सानिगाड हाइड्रोको २ लाख ८५ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै

Bizshala •
November 06, 2026 • 05:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको २ लाख ८५ हजार कित्ता साधारण सेयरको लकइन...

सानिगाड हाइड्रोको २ लाख ८५ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै

काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको २ लाख ८५ हजार कित्ता साधारण सेयरको लकइन अवधि मंसिर २९ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत सेयरको लकइन अवधि समाप्त हुन लागेको हो।

कम्पनीका अनुसार २ करोड ८५ लाख रुपैयाँबराबरको २ लाख ८५ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो।

उक्त सेयर २०८३ असार १ गते बाँडफाँड गरिएको थियो। साधारण सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्थाअनुसार ती सेयरको लकइन अवधि २०८३ मंसिर २९ गते समाप्त हुने कम्पनीले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
1w ago
कालंगा हाइड्रोको १ लाख ७५ हजार कित्ता सेयरको लकइन अवधि मंसिरमा सकिँदै

कालंगा हाइड्रोको १ लाख ७५ हजार कित्ता सेयरको लकइन अवधि मंसिरमा सकिँदै

कालंगा हाइड्रो लिमिटेडको १ लाख ७५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २६ गते समाप्त हुने भएको छ...

#लकइन #कित्ता #हाइड्रो
Compare →
Onlinekhabar
5d ago
मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

२२ कात्तिक, काठमाडौं । मंसिर मसान्तभित्र सूचीकृत ८ कम्पनीका सेयरमा विभिन्न पक्षको लकइन अवधि सकिने भएको छ । सामूहिक लगानी कोष, संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ । यस्तो सेयरमा लकइन …

#लकइन #अवधि
Compare →
Hamro Patro News
1w ago
डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ६३ हजार ५२० कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको...

#कित्ता
Compare →

Related Stories

Business & Economy
Build #2611