Trending
Prev Story
Next Story

चुमनुब्रीका दुर्गम गाउँमा नुनको मूल्य प्रतिकिलो दुई सय

Hamro Patro News •
November 06, 2026 • 03:11 AM
1
1 reads 0 reactions

काठमाडौं: सडक सञ्जालको पहुँच नभएका कारण गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य नुन निकै महँगो मूल्यमा खरिद गर्न बाध्य छन्। बजारमा सामान्यतया ३० देखि ३५ रुपैयाँमा पाइने एक प्याकेट न...

1 / 2
Swipe Photos

काठमाडौं: सडक सञ्जालको पहुँच नभएका कारण गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य नुन निकै महँगो मूल्यमा खरिद गर्न बाध्य छन्। बजारमा सामान्यतया ३० देखि ३५ रुपैयाँमा पाइने एक प्याकेट नुन चुमनुब्रीका दुर्गम बस्तीहरूमा पुग्दा २ सय रुपैयाँसम्म पर्ने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalwatch.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
मकवानपुर ईभी दुर्घटना : छठ मनाउन गाउँ फर्किँदै थिए यात्रु

मकवानपुर ईभी दुर्घटना : छठ मनाउन गाउँ फर्किँदै थिए यात्रु

छठ मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी (इभी) आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो।

#काठमाडौं #गाउँ
Compare →

Related Stories

Technology
Build #2612