Trending
Prev Story
Next Story

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

Hamro Patro News •
November 06, 2026 • 02:32 AM
1
1 reads 0 reactions

काठमाडौं । दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ...

1 / 2
Swipe Photos

काठमाडौं । दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( dcnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
फाइनल पुग्ने टिम कुन-कुन ?

फाइनल पुग्ने टिम कुन-कुन ?

फाइनल पुग्ने टिम कुन-कुन ?  #NPL #NepalPremierLeague #NPLSeason3 #OKNPLBuzz

#पुग्ने
Compare →
Setopati
1d ago
लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली, कर्णालीको यात्रा कठिन

लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली, कर्णालीको यात्रा कठिन

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

#पुग्ने
Compare →
Ekantipur
2w ago
काठमाडौं–केरुङ जोड्न रेलमार्गको विकल्पबारे अध्ययन गरिँदै

काठमाडौं–केरुङ जोड्न रेलमार्गको विकल्पबारे अध्ययन गरिँदै

बाढी गएको दुई महिना बित्दासम्म न यहाँ पुग्ने सडक तयार छ, न नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार

#पुग्ने #अध्ययन
Compare →

Related Stories

Technology
Build #2611