काठमाडौं । सन् २०२४ को जनविद्रोहपछि पदच्युत भई भारतमा निर्वासित जीवन बिताइरहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी महिना स्वदेश फर्कने बताएकी छिन् ।
अमेरिकी सञ्चारमाध्यम द एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत प्रतिक्रिया दिँदै उनले भनिन्,‘यदि मृत्यु नै मेरो भाग्य हो भने, म विदेशी भूमिमा भन्दा आफ्नै देशको माटोमा, आफ्नै मानिसहरूको माझमा मर्न चाहन्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )