Trending
Prev Story
Next Story

दानबहादुर कार्कीको रिट दर्ता हुने–नहुने टुंगो आज लाग्दै

Hamro Patro News •
November 06, 2026 • 02:30 AM
1
1 reads 0 reactions

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन दर्ता हुने–नहुने विषयमा आज टुंगो लाग्ने भएको छ। सरकारको निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षकम...

1 / 2
Swipe Photos

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन दर्ता हुने–नहुने विषयमा आज टुंगो लाग्ने भएको छ।

सरकारको निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। तर, सर्वोच्च अदालत प्रशासनले अध्ययनका लागि भन्दै उक्त रिट तत्काल दर्ता नगरी राखेको थियो।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पेसी अनिश्चित

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पेसी अनिश्चित

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

#रिट #कार्की #दर्ता
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।...

#रिट #कार्की #दानबहादुर
Compare →
Onlinekhabar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

२० कात्तिक, काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । उनले हिजो (बिहीबार) वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिट …

#रिट #कार्की #दर्ता
Compare →
Ekantipur
1w ago
निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई सरकारले आफूलाई हटाएको दाबी रिटमा गरिएको छ । हेर्नुहोस् रिटको पूर्णपाठ :

#रिट #कार्की #दानबहादुर
Compare →
Bizshala
1w ago
सरकारको निर्णयविरुद्ध सर्वोच्च जाँदै निवर्तमान आईजीपी कार्की, पुनर्वहालीको माग

सरकारको निर्णयविरुद्ध सर्वोच्च जाँदै निवर्तमान आईजीपी कार्की, पुनर्वहालीको माग

काठमाण्डौ । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई जिम्मेवारीबाट हटाउने सरकारको...

#कार्की
Compare →

Related Stories

Technology
Build #2611