Trending
Prev Story
Next Story

डिजिटल बैंक पतनपछि पाराग्वेका राष्ट्रपति पेनाद्वारा राजीनामा

Hamro Patro News •
November 06, 2026 • 01:38 AM
1
1 reads 0 reactions

काठमाडौं । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका राष्ट्रपति सान्तियागो पेनाले राजीनामा दिएका छन् । यस घटनाले देशको वित...

1 / 2
Swipe Photos

काठमाडौं । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका राष्ट्रपति सान्तियागो पेनाले राजीनामा दिएका छन् । यस घटनाले देशको वित्तीय प्रणाली र लगानीकर्ताको विश्वासमा समेत असर पारेको छ ।

आफ्नो रुढिवादी कोलोराडो पार्टीको समर्थन गुमाएपछि र संसद्ले महाभियोग प्रक्रिया अघि बढाउन लागेको केही घण्टाअघि पेनाले बिहीबार पद छाडेका हुन् ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
ट्रम्प निकट राष्ट्रपति पेनाको राजीनामा, महाभियोग र फौजदारी अनुसन्धान पनि सुरु

ट्रम्प निकट राष्ट्रपति पेनाको राजीनामा, महाभियोग र फौजदारी अनुसन्धान पनि सुरु

अब सिनेटमा महाभियोगको सुनुवाइ र अन्तिम निर्णयको प्रक्रिया अघि बढ्नेछ। राजीनामा स्वीकृत भए उपराष्ट्रपति पेद्रो आलियानाले बाँकी कार्यकाल सम्हाल्नेछन्।

#पाराग्वे #राष्ट्रपति #राजीना
Compare →
Onlinekhabar
6d ago
बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

२१ कात्तिक, काठमाडौं । दक्षिण अमेरिकी देश पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाअभियोगमार्फत पदबाट हटाइएको छ । बैंकिङ संकटसँग जोडिएको आर्थिक अनियमितताको आरोपमा पदमुक्त भएको केही मिनेटमै उनलाई प्रहरीले पक्राउ गरी घरमै नजरबन्दमा राखेको बीबीसीले जनाएको …

#पाराग्वे #राष्ट्रपति #पेना
Compare →
Ekantipur
1w ago
मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै

नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

#राजीना
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#राजीना
Compare →
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#डिजिटल
Compare →

Related Stories

Business & Economy
Build #2611