Trending
Prev Story
Next Story

‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान

Hamro Patro News •
November 06, 2026 • 12:40 AM
1
1 reads 0 reactions

यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ कवि भूपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङग्रह ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्त रूपमा प्रदान गरिएको छ । धरानस्थित कवि विमल गुरुङ स...

1 / 2
Swipe Photos

यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ कवि भूपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङग्रह ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले कवि विमल गुरुङको ५५ औँ जन्मजयन्ती तथा ३५ औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा दुवै कृतिका सर्जकलाई दुई लाख (एक–एक लाख) रुपियाँ नगद र ताम्रपत्र प्रदान गरेको हो । उहाँहरूलाई धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले ताम्रपत्र प्रदान गर्नुभएको थियो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार

‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले भूपिन खड्काको ‘मध्यको उज्यालो’ र जुनू रानाको ‘लाहुरेनी सौन्दर्य’ निबन्धसंग्रका लागि जनही एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरेको हो ।

#विमल #गुरुङ #कवि
Compare →
Nagarik News
3d ago
मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कार नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

#गुरुङ #कृति
Compare →
Onlinekhabar
5d ago
काम्लो ओढेर घिउ खानेहरू सबै जेलतिर भेटियोस् : धनराज गुरुङ

काम्लो ओढेर घिउ खानेहरू सबै जेलतिर भेटियोस् : धनराज गुरुङ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले दीपावलीको शुभकामना दिँदै सबै भ्रष्टाचारका काण्डका फाइलहरू देखिने अपेक्षा व्यक्त गरेका छन् । आइतबार फेसबुकमा लेख्दै उनले यस्तो अपेक्षा व्यक्त गरेका हुन् । ‘दीप यसरी प्रज्वलित होस् कि …

#गुरुङ
Compare →

Related Stories

Technology
Build #2611