भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अस्पतालमा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गरी सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा आज विशेष नवजात शिशुु स्याहार कक्ष (एसएनसियू) सेवाको उद्घाटन गर्दै उनले सेवाग्राहीको चेतनास्तर फरकफरक हुने भएकाले चिकित्सक तथा कर्मचारीले सबैसँग समान र सहज व्यवहार गर्नुपर्ने बताए ।
Read full story at source ( ratopati.com )