काठमाडौं : एन आई सी एशिया क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विभिन्न...
काठमाडौं : एन आई सी एशिया क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २१ लाख आर्थिक सहयोग प्रदान गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विभिन्न प्रभावित क्षेत्रका नागरिकको उद्दार, राहत, र पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यका सहयोग प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed