Trending
Prev Story
Next Story

पोखरामा बीएआईसी र आर्कफक्सको सोरुम

Hamro Patro News •
November 05, 2026 • 01:49 PM
1
1 reads 0 reactions

पोखरा । बीएआईसी र आर्कफक्स ब्रान्डका गाडीको बिक्रीका लागि पोखरामा सोरुम उद्घाटन गरिएको छ । नेपालमा बीएआईसी र आर्कफक्स सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबको नेतृत्वमा सोरुम सञ्च...

1 / 2
Swipe Photos

पोखरा । बीएआईसी र आर्कफक्स ब्रान्डका गाडीको बिक्रीका लागि पोखरामा सोरुम उद्घाटन गरिएको छ । नेपालमा बीएआईसी र आर्कफक्स सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबको नेतृत्वमा सोरुम सञ्चालनमा ल्याइएको हो ।

सोरुमको लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरे । अध्यक्ष श्रेष्ठले पोखरामा बीएआईसी र आर्कफक्स सोरुमको उद्घाटनपछि अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त ब्रान्ड र नयाँ सवारीमा नेपालको पहुँच विस्तार हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ कात्तिक, काठमाडौं । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत …

#पोखरा
Compare →
Ekantipur
6d ago
पोखरा एघार नागार्जुन भेट्रान्स च्याम्पियन

पोखरा एघार नागार्जुन भेट्रान्स च्याम्पियन

पोखराको जितमा डेनिम राई, सुविनकुमार श्रेष्ठ र सुरेन्द्र तामाङले पहिलो हाफमा गोल गरे । दोस्रो हाफमा गंगाबहादुर तामाङले एक गोल थपेर पोखराको जित सुनिश्चित गरे ।

#पोखरा
Compare →
Nagarik News
1w ago
एनपीएलः पोखराको लगातार चौथो हार, चितवन तेस्रो स्थानमा उक्लियो

एनपीएलः पोखराको लगातार चौथो हार, चितवन तेस्रो स्थानमा उक्लियो

चार खेलमा पोखराले खाता खोल्न सकेको छैन। चार खेलमा दोस्रो जित निकालेको चितवन भने ५ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

#पोखरा
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2611