काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने तथा षड्यन्त्र गर्ने प्रयास भएको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वलाई लक्षित गरी भ्रम तथा षड्यन्त्र सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै त्यसको कडा विरोध गर्ने निर्णय गरेको हो ।
Read full story at source ( kendrabindu.com )