Trending
Prev Story
Next Story

विद्यार्थी राजनीतिदेखि प्रवासी नेतृत्वसम्म : सायम मुडभरी नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको संयोजकमा मनोनित

Hamro Patro News •
November 05, 2026 • 12:14 PM
1
1 reads 0 reactions

नुवाकोट । जन्मभूमि नुवाकोट, कर्मभूमि अष्ट्रेलिया । भौगोलिक दूरीले मानिसलाई आफ्नो माटोबाट टाढा पुर्‍याउन सक्छ, तर विचार, आस्था र मातृभूमिप्रतिको सम्बन्धलाई कहिल्यै टाढा बनाउन सक्दैन । यही भावनालाई आ...

1 / 2
Swipe Photos

नुवाकोट । जन्मभूमि नुवाकोट, कर्मभूमि अष्ट्रेलिया । भौगोलिक दूरीले मानिसलाई आफ्नो माटोबाट टाढा पुर्‍याउन सक्छ, तर विचार, आस्था र मातृभूमिप्रतिको सम्बन्धलाई कहिल्यै टाढा बनाउन सक्दैन । यही भावनालाई आत्मसात् गर्दै नेपाली राजनीतिमा साढे दुई दशकदेखि सक्रिय रहँदै आएका नुवाकोटका सायम (सुदिप) मुडभरीले प्रवासमा नेपाली कांग्रेसको संगठनात्मक नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–३, कुमरी निवासी तथा हाल अष्ट्रेलियामा रहेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय मुडभरी नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको संयोजकमा मनोनित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( news24nepal.tv )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् । मन्त्री साहसँग आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवद्र्धन र …

#अष्ट्रेलिया
Compare →
Nagarik News
1w ago
उद्योगमन्त्री साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टको भेट

उद्योगमन्त्री साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टको भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग शिष्टाचार भेट गरेका छन्।

#अष्ट्रेलिया
Compare →
Ekantipur
4w ago
डिला संग्रौला : विद्यार्थी राजनीतिदेखि कांग्रेसको पहिलो महिला महामन्त्रीसम्म

डिला संग्रौला : विद्यार्थी राजनीतिदेखि कांग्रेसको पहिलो महिला महामन्त्रीसम्म

महिला क्लस्टरतर्फ महामन्त्रीमा ३ हजार ११८ मतसहित निर्वाचित संग्रौलाले महिलाको आवाज बनेर काम गर्ने र युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने बताएकी छन् ।

#विद्यार्थी #राजनीतिदेखि
Compare →

Related Stories

National (Nepal)
Build #2612