Trending
Prev Story
Next Story

तिहार अघि सेयर बजारमा गिरावट, कारोबार साढे ४ अर्ब माथि

Arthasansar •
November 05, 2026 • 09:35 AM
1
1 reads 0 reactions

बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेर...

तिहार अघि सेयर बजारमा गिरावट, कारोबार साढे ४ अर्ब माथि

बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेर कारोबार भएको हो ।

आज सेयर बजार परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २११ कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले घटेर ४७८.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एक वटाको बढेको छ । परिसूचक घटेको दिन कारोबार पनि घटेको छ । आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड २३ लाख ७३ हजार ८४१ कित्ताका सेयर ४४ हजार ४१२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक #परिसूचक
Compare →
Ekantipur
11h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #बजारमा
Compare →
Onlinekhabar
11h ago
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको …

#शेयर-बजार #अंक #तिहार
Compare →
Bizshala
11h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#शेयर-बजार #तिहार
Compare →
Nagarik News
16h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#तिहार #बजारमा
Compare →

Related Stories

Business & Economy
Build #2611