काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको ...
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed