Trending
Prev Story
Next Story

जीवन बिमा व्यवसायमा नेपाल लाइफ पहिलो, असोजसम्म उठायो १४ अर्ब ७२ करोड बिमाशुल्क

Hamro Patro News •
November 05, 2026 • 08:14 AM
1
1 reads 0 reactions

काठमाडौं – चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ वटा जीवन बिमा कम्पनीले कुल ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल बिमा...

1 / 2
Swipe Photos

काठमाडौं – चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ वटा जीवन बिमा कम्पनीले कुल ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल बिमाशुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले यस अवधिमा १४ अर्ब ७२ करोड ८९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

#जीवन #व्यवसाय #असोजसम्म
Compare →
Bizshala
1w ago
जीवन बीमा कम्पनीले संकलन गरे रु.५७.५२ अर्ब प्रिमियम, नेपाल लाइफको सर्वाधिक

जीवन बीमा कम्पनीले संकलन गरे रु.५७.५२ अर्ब प्रिमियम, नेपाल लाइफको सर्वाधिक

काठमाण्डौ ।  चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय उत्साहजनक रूपमा विस्तार भएको छ।...

#जीवन #लाइफ
Compare →
Onlinekhabar
1w ago
‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

गत असारमा आएको भोटेकोशी बाढीका कारण मुलुकले ठूलो मानवीय क्षति बेहोर्‍यो । यसको असर जीवन बीमा कम्पनीहरूसहित पुनर्बीमामा पनि पर्नेछ । यिनै सन्दर्भ जोड्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ प्रविणरमण पराजुलीसँग अनलाइनखबरका लागि कमल नेपालले …

#जीवन
Compare →
Nagarik News
1w ago
डा केसीको जीवन रक्षा गर्न माग

डा केसीको जीवन रक्षा गर्न माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न नेपाल चिकित्सक संघले सरकारलाई आह्वान गरेको छ।

#जीवन
Compare →
Ekantipur
1w ago
नेपाल लाइफको रेटिङ ‘डबल ए’मा स्तरोन्नति

नेपाल लाइफको रेटिङ ‘डबल ए’मा स्तरोन्नति

नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको रेटिङमा ‘एए’ माइनसबाट ‘एए’ मा स्तरोन्नति भएको छ।

#जीवन #लाइफ
Compare →

Related Stories

National (Nepal)
Build #2611