Trending
Prev Story
Next Story

आन्तरिक लेखापरीक्षणमा बेरुजु १० अर्ब ६८ करोड नाघ्यो, जेनजी आन्दोलनको क्षतिले पनि थप्यो आर्थिक बेथिति

Hamro Patro News •
November 05, 2026 • 08:24 AM
1
1 reads 0 reactions

काठमाडौं । आन्तरिक लेखापरीक्षणमा बेरुजु १० अर्ब नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार कुल १० अर्ब ६८ करोड १५ लाख ८० हजार ८९९ रुपैयाँ बेरुजु कायम भएक...

1 / 2
Swipe Photos

काठमाडौं । आन्तरिक लेखापरीक्षणमा बेरुजु १० अर्ब नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार कुल १० अर्ब ६८ करोड १५ लाख ८० हजार ८९९ रुपैयाँ बेरुजु कायम भएको हो ।

महालेखा नियन्त्रक कार्यालयले तयार पारेको प्रतिवेदनमा संघीय निकायहरूसहित हस्तान्तरित अख्तियारीअन्तर्गतका विनियोजन, राजस्व, धरौटी तथा कार्य सञ्चालन कोषको कारोबार परीक्षण गर्दा असुलउपर गर्नुपर्ने बेरुजु ३ अर्ब ४२ करोड ६६ लाख ३१ हजार ३३१ रुपैयाँ, नियमित गर्नुपर्ने बेरुजु एक अर्ब ९८ करोड ३३ लाख २० हजार रुपैयाँ र म्याद नाघेको पेस्की ५ अर्ब २७ करोड १६ लाख २९ हजार रुपैयाँ रहेको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1d ago
राष्ट्रिय रोजगार ऐन बन्दै, तीन कानुनका प्रावधान एउटै छातामा समेट्ने तयारी

राष्ट्रिय रोजगार ऐन बन्दै, तीन कानुनका प्रावधान एउटै छातामा समेट्ने तयारी

काठमाण्डौ । सरकारले आन्तरिक तथा वैदेशिक रोजगारीसम्बन्धी छरिएका कानुनी व्यवस्थालाई एकीकृत गर्न राष्ट्रिय रोजगार ऐन...

#आन्तरिक #काठमाडौं
Compare →
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#आन्तरिक
Compare →
Nagarik News
3d ago
जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

उनको खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो २:५० बजे बराहक्षेत्र नगरपालिका-२ चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

#जेनजी #आन्दोलन
Compare →

Related Stories

Technology
Build #2612