Trending
Prev Story
Next Story

फुकोट कर्णाली : भारतीय कम्पनीसँग सहमति नजुट्दा एमओयूको म्याद सकियो

Hamro Patro News •
November 05, 2026 • 07:08 AM
1
1 reads 0 reactions

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक विकास र नेपालको ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना तीन वर्षदेखि अन्योलमा छ । आयोजना निर्म...

1 / 2
Swipe Photos

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक विकास र नेपालको ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना तीन वर्षदेखि अन्योलमा छ ।

आयोजना निर्माणका निम्ति आवश्यक अध्ययन र पूर्वतयारीका काम अघि बढिसकेको अवस्थामा भारतीय सरकारी कम्पनीलाई बहुमत सेयर दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । त्यसपछि प्रभावित भएको आयोजना अदालतको फैसला आइसकेपछि पनि निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
8h ago
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा …

#भारतीय
Compare →
Nagarik News
8h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →
Ekantipur
1d ago
लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

#कर्णाली
Compare →

Related Stories

World News
Build #2611