Trending
Prev Story
Next Story

सुरक्षा निकायमा ऐतिहासिक ‘२०५४ ब्याच’: एउटै ब्याचबाट २ संगठनका चार महानिरीक्षक !

Hamro Patro News •
November 05, 2026 • 07:28 AM
1
1 reads 0 reactions

काठमाडाैं - नेपालको सुरक्षा प्रशासनको इतिहासमा २०५४ साल चैत १७ गते प्रकाशित प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको नतिजा एउटा अभूतपूर्व र स्वर्ण अक्षरले लेखिएको अध्याय साबित भएको छ। लोकसेवा आयोगले प्र...

1 / 2
Swipe Photos

काठमाडाैं - नेपालको सुरक्षा प्रशासनको इतिहासमा २०५४ साल चैत १७ गते प्रकाशित प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको नतिजा एउटा अभूतपूर्व र स्वर्ण अक्षरले लेखिएको अध्याय साबित भएको छ।

लोकसेवा आयोगले प्रहरी निरीक्षक पदका लागि खुला प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गर्दा मागभन्दा पनि कम अर्थात् जम्मा २९ जना मात्र उत्तीर्ण भएका थिए। तर, तिनै २९ जनाको सानो समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) गरी मुलुकका दुवै प्रमुख सुरक्षा निकायलाई चार-चार जना महानिरीक्षक (आईजीपी) प्रदान गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री शाहले लिए ब्रिफिङ

सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री शाहले लिए ब्रिफिङ

प्रधानमन्त्री वालेन्द्र शाहले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

#सुरक्षा #निकाय
Compare →
Nagarik News
1w ago
प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ

प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्।

#सुरक्षा #निकाय
Compare →
Onlinekhabar
3d ago
एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

२४ कात्तिक, क्यानबेरा (रासस/सिन्ह्वा)। सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सुरक्षित, जिम्मेवार तथा व्यवस्थित विकास र प्रयोग सुनिश्चित गर्ने उद्देश्यले एआई विकासकर्ता कम्पनीहरूका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार …

#सुरक्षा #निकाय
Compare →
Bizshala
1w ago
सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाण्डौ । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ...

#सुरक्षा
Compare →

Related Stories

Technology
Build #2612