Trending
Prev Story
Next Story

स्रष्टा श्रेष्ठका 'नियतिको खेल' र 'जीवनचक्र' लाेकार्पण

Nagarik News •
November 05, 2026 • 07:13 AM
1
1 reads 0 reactions

सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्जले स्रष्टा विष्णुमान श्रेष्ठका 'नियतिको खेल' कथासंग्रह र 'जीवनचक्र' नाटक लाेकार्पण गरेकाे छ।

स्रष्टा श्रेष्ठका 'नियतिको खेल' र 'जीवनचक्र' लाेकार्पण

सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्जले स्रष्टा विष्णुमान श्रेष्ठका 'नियतिको खेल' कथासंग्रह र 'जीवनचक्र' नाटक लाेकार्पण गरेकाे छ।

कार्यक्रम प्रतिष्ठानका महासचिव जीतबहादुर अध्यक्षतामा प्रमुख अथिति साहित्यकार सनत रेग्मी पूर्व सदस्य सचिव प्रज्ञाप्रतिष्ठान र विशिष्ट अतिथिमा प्राज्ञ किरण आचार्य , प्राज्ञ खगेन्द्र गिरी कोपिला, प्राडा कृष्णप्रसाद घिमिरे, प्राज्ञ महानन्द ढकाल, साहित्यकार राजनितिक चिन्तक नरेन्द्रजंग पिटर साथै साहित्यकारको उपास्थितमा भव्य रूपमा भएकाे हाे।

महेन्द्र पुस्तकालयमा आयाेजित लाेकार्पणमा साहित्यकार डम्बर खत्रीले 'जीवन चक्र' नाटकको समीक्षात्मक टिप्पणी गरेका थिए। त्यस्तै सुमित्रा न्यौपानेले 'नियतिको खेल' कथाको समीक्षात्मक टिप्पणी गरेकी थिइन्।

साहित्य किन लेख्ने? कसका लागि लेख्ने? गजल विवाद हिजो आज,बाँके? प्रज्ञाप्रतिष्ठान प्राज्ञ र आफ्नो अनुभूति, ॠृग वेदमा अग्नि भूमिका, साहित्य र समाज, वर्तमान साहित्यमा एआई विषयमा गहन विचार प्रस्तुत प्रमुख र विशिष्ट अतिथिबाट भएको थियो।

प्रकाशित: १९ कार्तिक २०८३ १२:५८ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2w ago
जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना

जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना

सम्मेलनमा देशका विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

#साहित्यकार #स्रष्टा
Compare →
Hamro Patro News
6d ago
गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गायिका भट्टराईलाई इटहरीको राष्ट्रिय जागृति क्लबले स्रष्टा सम्मान प्रदान गरेको हो । कार्तिक २१, २०८३ अर्जुन...

#स्रष्टा
Compare →

Related Stories

Opinion & Editorial
Build #2611