दशौँ राष्ट्रिय खेलकुद नजिकिँदा बन्द प्रशिक्षणबाट वञ्चित खेलाडी र प्रदेशको कमजोर तयारीले गम्भीर प्रश्न उठाएको छ।
काठमाडौँ — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब महिना दिन पनि बाँकी छैन । राम्रो नतिजाका लागि बाँकी रहेको समयमा कुशल प्रशिक्षण, नियमित अभ्यास र खेलाडीको मनोबल उच्च बनाउन प्रोत्साहजस्ता गतिविधिले विशेष अर्थ राख्छ । तर कर्णाली प्रदेशले भने बजेट अभावका कारण खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नै सकिरहेको छैन ।
सुर्खेतबाट देव राना र कमल पन्तको रिपोर्ट :