Trending
Prev Story
Next Story

सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल

Hamro Patro News •
November 05, 2026 • 02:25 AM
1
1 reads 0 reactions

केही दिनपहिले पूर्वी नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्र घुमडुल गर्दा थाहा भयो– हरेक ठाउँका नागरिकलाई स्थानीय चुनाव लागिसकेको छ । पालिकैपिच्छे कम्तीमा १५–२० जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका...

1 / 2
Swipe Photos

केही दिनपहिले पूर्वी नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्र घुमडुल गर्दा थाहा भयो– हरेक ठाउँका नागरिकलाई स्थानीय चुनाव लागिसकेको छ । पालिकैपिच्छे कम्तीमा १५–२० जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि तयार भइसकेका छन् । यो क्रम थपिँदो छ ।

उम्मेदवार घोषणाका लागि हालसम्म कुनै पार्टीले औपचारिक निर्णय गरेका छैनन् । धेरैवटा पार्टीका एजेन्डा पनि बनेका छैनन् । सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरेर आफूलाई तौलन सम्भावित उम्मेदवारहरू तल्लीन छन् । रोचक त के छ भने सामाजिक सञ्जालको दौडमा दौडिन नसक्नेहरू पनि आफूलाई यो रेसमा सहभागी गराइरहेका छन् । त्यसका लागि उनीहरूले कन्टेन्ट क्रिएटर परिचालन गरेका छन् । गाउँगाउँ घुम्दा काठमाडौँका ठूला कन्टेन्ट क्रिएटर स्थानीय चुनावको स्क्रिनिङ गर्ने भन्दै वडावडातिर पनि भेटिए । यस्ता कन्टेन्ट क्रिएटरहरूमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र स्वतन्त्र छविका व्यक्तिलाई ब्रान्डिङ गर्न तल्लीन छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल

सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल

केही दिनपहिले पूर्वी नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्र घुमडुल गर्दा थाहा भयो– हरेक ठाउँका नागरिकलाई स्थानीय चुनाव लागिसकेको छ । पालिकैपिच्छे कम्तीमा १५–२० जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि तयार भइसकेका छन् । यो क्रम …

#उम्मेदवार #सञ्जाल #एजेन्डा
Compare →
Ekantipur
1w ago
पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

छनोट कार्यविधि, २०८३ अनुसार आवेदन मूल्यांकनपछि सबैभन्दा धेरै अंक ल्याउने उम्मेदवारलाई शुक्रबार संक्षिप्त सूचीमा राखिएको हो।

#उम्मेदवार
Compare →
Nagarik News
1w ago
‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’

‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आफूहरूले नै टिकट वितरण गर्ने दाबी गरेका छन्।

#उम्मेदवार
Compare →

Related Stories

Technology
Build #2611