काठमाडौं । प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्की आज रिट लिएर सर्वोच्च अदालतमा जाने भएका छन् । आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले सर्वोच्च जाने विषयमा बुधबार दिउँसो कानुन व्यवसायीस...
काठमाडौं । प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्की आज रिट लिएर सर्वोच्च अदालतमा जाने भएका छन् ।
आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले सर्वोच्च जाने विषयमा बुधबार दिउँसो कानुन व्यवसायीसँग परमामर्श गरेका थिए । उनीनिकट एक कानुन व्यवसायीका अनुसार, बुधबार समय अभावका कारण रिट दर्ता गर्न असम्भव भएका कारण आज सर्वोच्च जाने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed