ए मेरा छोराछोरी , दाजुभाइ , इष्टमित्र र सँगिनी हो
के बिग्रिन्थ्यो तिमीहरूको के सकिन्थ्यो तिमीहरूको अरू केही दिन बाटो हेर्दा अरू केही दिन संयम रहँदा अरू केही दिन धैर्य गर्दा अरू केही दिन सुरुङ खोतल्दा वा अरू केही दिन भग्नावशेष पन्छाउँदा कत्ति हतार छ है तिमीहरूलाई ? मृत्युको घोषणा गर्न फेसबुकमा श्रद्धा मरेको श्रद्धाञ्जली दिन मुखमा दागबत्ती दिन किरिया नामको कर्म सक्न कत्ति हतार छ है तिमीहरूलाई ? सरकारलाई मृतकको सूचीमा एक अर्को नाम चढाउने हतार होला दुश्मनहरूलाई युद्ध जितेको खुशियालीमा दीपावली मनाउने हतार होला मित्रहरूलाई शोक पुस्तिकामा हस्ताक्षर गर्ने हतार होला सन्तानहरूलाई अंशबन्डामा लडाइँ गर्ने हतार होला त्यहाँभन्दा पर त कसलाई के को हतार होला र खोइ ? वास्तवमा हतारै गर्नुपर्ने हतार त जीवन बचाउनलाई गर्नुपर्ने हो हतारै गर्नुपर्ने हतार त खोजी र उद्धार गर्नलाई गर्नुपर्ने हो यसैगरी कुशको लास बोल्दाबोल्दै मलामीहरूले आश्चर्यचकित भएर चुपचाप सुन्दासुन्दै छोराको मोबाइलमा चर्को घण्टी बज्यो उताबाट कोही बोल्यो तपाईंकी आमालाई हामीले सुरुङबाट भर्खरै सकुशल उद्धार गर्यौं। हाल : नर्थ क्यारोलाइना , अमेरिका
मृत्युको घोषणा गर्न फेसबुकमा श्रद्धा मरेको श्रद्धाञ्जली दिन मुखमा दागबत्ती दिन किरिया नामको कर्म सक्न कत्ति हतार छ है तिमीहरूलाई ? सरकारलाई मृतकको सूचीमा एक अर्को नाम चढाउने हतार होला दुश्मनहरूलाई युद्ध जितेको खुशियालीमा दीपावली मनाउने हतार होला मित्रहरूलाई शोक पुस्तिकामा हस्ताक्षर गर्ने हतार होला सन्तानहरूलाई अंशबन्डामा लडाइँ गर्ने हतार होला त्यहाँभन्दा पर त कसलाई के को हतार होला र खोइ ? वास्तवमा हतारै गर्नुपर्ने हतार त जीवन बचाउनलाई गर्नुपर्ने हो हतारै गर्नुपर्ने हतार त खोजी र उद्धार गर्नलाई गर्नुपर्ने हो यसैगरी कुशको लास बोल्दाबोल्दै मलामीहरूले आश्चर्यचकित भएर चुपचाप सुन्दासुन्दै छोराको मोबाइलमा चर्को घण्टी बज्यो उताबाट कोही बोल्यो तपाईंकी आमालाई हामीले सुरुङबाट भर्खरै सकुशल उद्धार गर्यौं। हाल : नर्थ क्यारोलाइना , अमेरिका
फेसबुकमा श्रद्धा मरेको श्रद्धाञ्जली दिन
सरकारलाई मृतकको सूचीमा एक अर्को नाम चढाउने हतार होला दुश्मनहरूलाई युद्ध जितेको खुशियालीमा दीपावली मनाउने हतार होला मित्रहरूलाई शोक पुस्तिकामा हस्ताक्षर गर्ने हतार होला सन्तानहरूलाई अंशबन्डामा लडाइँ गर्ने हतार होला त्यहाँभन्दा पर त कसलाई के को हतार होला र खोइ ? वास्तवमा हतारै गर्नुपर्ने हतार त जीवन बचाउनलाई गर्नुपर्ने हो हतारै गर्नुपर्ने हतार त खोजी र उद्धार गर्नलाई गर्नुपर्ने हो यसैगरी कुशको लास बोल्दाबोल्दै मलामीहरूले आश्चर्यचकित भएर चुपचाप सुन्दासुन्दै छोराको मोबाइलमा चर्को घण्टी बज्यो उताबाट कोही बोल्यो तपाईंकी आमालाई हामीले सुरुङबाट भर्खरै सकुशल उद्धार गर्यौं। हाल : नर्थ क्यारोलाइना , अमेरिका
मृतकको सूचीमा एक अर्को नाम चढाउने हतार होला
युद्ध जितेको खुशियालीमा दीपावली मनाउने हतार होला
शोक पुस्तिकामा हस्ताक्षर गर्ने हतार होला
वास्तवमा हतारै गर्नुपर्ने हतार त जीवन बचाउनलाई गर्नुपर्ने हो हतारै गर्नुपर्ने हतार त खोजी र उद्धार गर्नलाई गर्नुपर्ने हो यसैगरी कुशको लास बोल्दाबोल्दै मलामीहरूले आश्चर्यचकित भएर चुपचाप सुन्दासुन्दै छोराको मोबाइलमा चर्को घण्टी बज्यो उताबाट कोही बोल्यो तपाईंकी आमालाई हामीले सुरुङबाट भर्खरै सकुशल उद्धार गर्यौं। हाल : नर्थ क्यारोलाइना , अमेरिका
हतारै गर्नुपर्ने हतार त जीवन बचाउनलाई गर्नुपर्ने हो
हतारै गर्नुपर्ने हतार त खोजी र उद्धार गर्नलाई गर्नुपर्ने हो
यसैगरी कुशको लास बोल्दाबोल्दै मलामीहरूले आश्चर्यचकित भएर चुपचाप सुन्दासुन्दै छोराको मोबाइलमा चर्को घण्टी बज्यो उताबाट कोही बोल्यो तपाईंकी आमालाई हामीले सुरुङबाट भर्खरै सकुशल उद्धार गर्यौं। हाल : नर्थ क्यारोलाइना , अमेरिका
मलामीहरूले आश्चर्यचकित भएर चुपचाप सुन्दासुन्दै
हामीले सुरुङबाट भर्खरै सकुशल उद्धार गर्यौं।