Trending
Prev Story
Next Story

भारतीय विदेश सचिव मिश्री उच्चस्तरीय भेटमा व्यस्त

Hamro Patro News •
November 04, 2026 • 04:20 PM
1
1 reads 0 reactions

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीलाई तीव्रता दिँदै नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार विभिन्न उच्चपदस्थ सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। बु...

1 / 2
Swipe Photos

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीलाई तीव्रता दिँदै नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार विभिन्न उच्चपदस्थ सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान काठमाडौँ आइपुगेका मिश्रीले आगमनलगत्तै नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट गरेका थिए। नेपालस्थित भारतीय दूतावासका अनुसार भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तथा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा छलफल भएको थियो।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4d ago
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ।

#भारतीय #भेट
Compare →
Onlinekhabar
10h ago
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा …

#भारतीय
Compare →
Ekantipur
2d ago
पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

गुणस्तरीय शिक्षा, अनुशासन र सहज पहुँचका कारण सीमावर्ती भारतीय गाउँका बालबालिका बालविकासदेखि उच्च तहसम्मै पढ्नका लागि नेपाल आउने गरेका छन् ।

#भारतीय
Compare →

Related Stories

Technology
Build #2611