भिटामिन डीको कमीलाई धेरैले हड्डी कमजोर हुने समस्यासँग मात्र जोडेर हेर्ने गर्छन् । तर यसको कमीले मांसपेशी, स्नायु प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा समेत असर पार्न सक्छ । अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार भिटामिन डी शरीरलाई स्वस्थ राख्न आवश्यक पोषक तत्त्व हो । यसको कमीले स्वास्थ्यमा कस्ता असर पार्छ र कसरी पूर्ति गर्न सकिन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )