Trending
Prev Story
Next Story

कुन देशमा कति बजे छ भाइटिकाको शुभ साइत ? (सूचीसहित)

Nagarik News •
November 04, 2026 • 02:40 PM
1
1 reads 0 reactions

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८३ सालको तिहार अन्तर्गत विभिन्न देशहरूमा मनाइने भाइटिकाको शुभ साइत सार्वजनिक गरेको छ।

1 / 2
Swipe Photos

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८३ सालको तिहार अन्तर्गत विभिन्न देशहरूमा मनाइने भाइटिकाको शुभ साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार नेपालमा कात्तिक २५ गते बिहान ११:०७ बजे भाइटिकाको उत्तम साइत जुरेको छ।

बुधबार बसेको समितिको बैठकले विभिन्न मुलुकमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि तिथ्यादिको स्थानीय मान र समयअनुसार शुभ साइत निर्धारण गरेको हो।

समितिले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न देश र सहरमा भाइटिकाको शुभ साइत निम्न समयमा रहेको छ।

काठमाडौँ, नेपाल : २५ कात्तिक २०८३, बिहान ११:०७ बजे

देहली, भारत : ११ नोभेम्बर २०२६, बिहान ११:२१ बजे

थिम्पु, भुटान : ११ नोभेम्बर २०२६, बिहान ११:०५ बजे

अमेरिका र क्यानाडा (१० नोभेम्बर २०२६)

न्युयोर्क, अमेरिका : बिहान ११:२५ बजे

वासिङ्टन डि.सी., अमेरिका : बिहान ११:३३ बजे

क्यालिफोर्निया, अमेरिका : बिहान ११:०५ बजे

केन्टुकी (फ्य्राङ्कफर्ट), अमेरिका : बिहान ११:२३ बजे

केन्टुकी (ओभेन्सवोरो), अमेरिका : बिहान ११:१३ बजे

टोरन्टो, क्यानाडा : बिहान ११:५७ बजे

भ्यानकुभर, क्यानाडा : बिहान ११:५५ बजे

जेनेभा, स्वीट्जरल्यान्ड : बिहान ११:४५ बजे

अस्ट्रेलिया र न्युजिल्यान्ड (११ नोभेम्बर २०२६)

वेलिङ्गटन, न्युजिल्यान्ड : बिहान ११:५५ बजे

सिड्नी, अस्ट्रेलिया : बिहान ११:४५ बजे

मेलबर्न, अस्ट्रेलिया : बिहान ११:५५ बजे

क्यानवेरा, अस्ट्रेलिया : बिहान ११:२१ बजे

ब्रिसवेन, अस्ट्रेलिया : बिहान १०:५५ बजे

एडिलेड, अस्ट्रेलिया : बिहान ११:२९ बजे

पर्थ, अस्ट्रेलिया : बिहान ११:११ बजे

डार्विन, अस्ट्रेलिया : बिहान १०:४५ बजे

तास्मानिया, अस्ट्रेलिया : बिहान ११:०३ बजे

एसिया तथा खाडी मुलुक (११ नोभेम्बर २०२६)

सियोल, दक्षिण कोरिया : बिहान ११:५५ बजे

क्वालालम्पुर, मलेसिया : बिहान ११:३३ बजे

बैंकक, थाइल्यान्ड : बिहान १०:५७ बजे

याङ्गुन, म्यानमार : बिहान ११:५७ बजे

तेल अभिव, इजरायल : १० नोभेम्बर, बिहान ११:०१ बजे

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव श्रीकेश कौशिकद्वारा जारी विज्ञप्तिमा उल्लेखित समय टिकाका लागि सबैभन्दा उपयुक्त भए पनि सो दिन आफ्नो अनुकूल समयमा समेत टिका लगाउन सकिने बताइएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ २०:२५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा भाइटीका ग्रहण

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा भाइटीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभ साइतमा विधिपूर्वक भाइटीका लगाउन...

#शुभ #साइत
Compare →
Ekantipur
1d ago
२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#कुन #कति #सूचीसहित
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#भाइटिका
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#कति #सूचीसहित
Compare →
Onlinekhabar
2d ago
आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

२५ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको …

#बजे #साइत
Compare →

Related Stories

World News
Build #2611