Trending
Prev Story
Next Story

सडक छेउमा फुलेको फूल (फोटो फिचर)

Hamro Patro News •
November 04, 2026 • 02:38 PM
1
1 reads 0 reactions

धनकुटा नगरपालिका–४, देव्रेबासस्थित सडक छेउमा फुलेको पहेँलो फूल यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । सडक छेउमा फुलेको फूलले सौन्दर्यता मात्रै नभई घुम्न तथा मनोरञ्जनका लागि सबैको राजाइमा परेको हो । ...

1 / 2
Swipe Photos

धनकुटा नगरपालिका–४, देव्रेबासस्थित सडक छेउमा फुलेको पहेँलो फूल यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । सडक छेउमा फुलेको फूलले सौन्दर्यता मात्रै नभई घुम्न तथा मनोरञ्जनका लागि सबैको राजाइमा परेको हो ।

धनकुटा नगर अन्तर्गत सडक छेउका खाली ठाउँमा फुलेको फूल सुन्दर र आकर्षक देखिएको छ । आन्तरिक पर्यटक घुम्न र रमाइलो गर्न सडकका खाली जग्गामा फूल रोपिएको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो । उहाँका अनुसार घर तथा किचनबाट निस्किएको फोहोरसमेत फूलका लागि मलको रुपमा प्रयोग भइरहेकोले फोहोरको सदुपयोग पनि भएको बताउनुभयो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
ढकमक्क फूलले ढाकियो धनकुटा

ढकमक्क फूलले ढाकियो धनकुटा

पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्।

#फूल #धनकुटा
Compare →
Onlinekhabar
5d ago
कौडा खेलेको आरोपमा १५ जना पक्राउ

कौडा खेलेको आरोपमा १५ जना पक्राउ

२२ कात्तिक, धनकुटा । धनकुटामा कौडा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पाख्रिबास नगरपालिका-४ स्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो । पाख्रिबास नगरपालिका-४ का गणेश गुरुङको …

#धनकुटा #नगरपालिका
Compare →
Ekantipur
3d ago
स्कुल बिदामा शिक्षक–विद्यार्थीलाई फूल टिपेर बेच्ने चटारो

स्कुल बिदामा शिक्षक–विद्यार्थीलाई फूल टिपेर बेच्ने चटारो

तिहार बिदामा विद्यालय सुनसान हुनुपर्ने हो । तर, सन्धिखर्क नगरपालिका–८ पकलेस्थित जनताकृष्ण माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई यतिबेला फूल टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ ।

#फूल
Compare →

Related Stories

Technology
Build #2612