Trending
Prev Story
Next Story

देशमा उथलपुथल कि गोलचक्कर ? (भिडियो रिपोर्ट)

Hamro Patro News •
November 04, 2026 • 11:55 AM
1
1 reads 0 reactions

काठमाडौँ । सरकार भन्छ- बिराउँदैनौँ, डराउँदैनौँ, केही समय लाग्ला, देश अवश्य बन्छ । विपक्षी भन्छन्- अपरिपक्वहरूको हातमा सत्ता गयो, देश संकटमा छ । तर यी दुवैका दाबीलाई कति पत्याउने भन्ने हो । आम जनताल...

1 / 2
Swipe Photos

काठमाडौँ । सरकार भन्छ- बिराउँदैनौँ, डराउँदैनौँ, केही समय लाग्ला, देश अवश्य बन्छ । विपक्षी भन्छन्- अपरिपक्वहरूको हातमा सत्ता गयो, देश संकटमा छ । तर यी दुवैका दाबीलाई कति पत्याउने भन्ने हो । आम जनताले सरकारका कतिपय कामलाई सकारात्मक नै भनेको पनि सुनिन्छ । यस्तै कतिपय कामलाई विल्कुलै अपरिपक्व पनि । विपक्षी दलहरू सरकारले आलोचनामै केन्द्रित भइरहेका देखिन्छन्, विपक्षी गठजोड गर्ने प्रयासमा उनीहरू देखिन्छ ।

उता ग्यासको लाइनले दसैँ बितेर तिहार आउँदा पनि छाडेको छैन । प्राकृतिक विपद्ले देशमा अर्को संकट थप्यो । बहालवाला आईजीपीलाई हटाएर बुधबार मात्रै सरकारले नेपाल प्रहरीमा नयाँ आईजीपी नियुक्त गरेको छ- डा. मनोज केसीलाई । उता ‘ठुला बिचौलिया’ भनिएका इनम सापकोटा पक्राउ प्रकरण र त्यसपछि देखिएका केही तथ्यले देशको सार्वजनिक संयन्त्र नै तरंगित बनिरहेको छ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

नेपालमा समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।

#संकट #काठमाडौं
Compare →
Bizshala
7h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#काठमाडौं #देशमा
Compare →

Related Stories

Technology
Build #2611