यो दर्ज्यानी चिन्ह केवल एउटा फुली मात्र होइन । यो नेपाल राज्य, नेपाली जनता र सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीले राखेको भरोसा पनि हो।
म सर्वप्रथम निवर्तमान प्रहरी महानिरीक्षकज्यू लगायत सम्पूर्ण पूर्व प्रहरी नेतृत्वप्रति गहिरो सम्मान प्रकट गर्दछु। उहाँहरूले बसाल्नुभएको जग र छाड्नुभएका विभिन्न कामहरू तथा मूल्यमान्यताहरू नै मेरो यात्राको प्रारम्भ हुनेछन्।
Read full story at source ( clickmandu.com )