आइजिपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दज्र्यानी चिन्ह
काठमाडौँ – नवनियुक्त नेपाल प्रहरीका महानिरिक्षक (आइजिपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
काठमाडौँ – नवनियुक्त नेपाल प्रहरीका महानिरिक्षक (आइजिपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
काठमाडौं । नवनियुत्त आईजीपी डा. मनोज केसीलाई गृहमन्त्री सुदन गुरुङ आफैले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । विगतमा गृहसचिवले यस्तो चिन्ह प्रदान गर्ने गरेकोमा यस पटक भने मन्त्री आफैले प्रदान गरेका ह...
यो दर्ज्यानी चिन्ह केवल एउटा फुली मात्र होइन । यो नेपाल राज्य, नेपाली जनता र सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीले राखेको भरोसा पनि हो। म सर्वप्रथम निवर्तमान प्रहरी महानिरीक्षकज्यू लगायत ...
१८ काक्तिक, काठमाडौं । नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यसअघि गृहसचिवले आईजीपीलाई …