Trending
Prev Story
Next Story

सरकारले आफूले अह्राएको काम गराउन नयाँ आइजिपी ल्याएको होला: ओली

Nagarik News •
November 04, 2026 • 11:07 AM
1
1 reads 0 reactions

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूले अह्राएको काम गराउनकै लागि नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको टिप्पणी गरेका छन्।

सरकारले आफूले अह्राएको काम गराउन नयाँ आइजिपी ल्याएको होला: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूले अह्राएको काम गराउनकै लागि नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको टिप्पणी गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले डा. मनोज केसीलाई आइजिपी बनाइनुमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको स्वार्थ जोडिएको बताएका हुन्।

नयाँ आइजिपी नियुक्तिको विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष ओलीले भने - ‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला।’

यसै क्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति गगन थापासँगको भेटवार्ता सकारात्मक भएको पनि बताएका छन्। मङ्गलबार थापासँग भएको भेटबारे सोधिएको प्रश्नमा उनले भने - ‘उहाँसँग खास राम्रो कुरा भयो, राजनीतिक कुराकानीहरू भए।’

प्रकाशित: १८ कार्तिक २०८३ १६:५२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
13h ago
युक्रेन शान्ति वार्तामा युरोपलाई सहभागी गराउन पुटिन सहमत, अन्त्य होला युद्ध ?

युक्रेन शान्ति वार्तामा युरोपलाई सहभागी गराउन पुटिन सहमत, अन्त्य होला युद्ध ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्ति वार्ताको आगामी चरणमा युरोपेली प्रतिनिधिहरूलाई सहभागी गराउन सहमति जनाएका छन् । अमेरिकी विशेष दूत स्टिभ विटकफले बिहीबार यस्तो जानकारी दिएका हुन् । य...

#गराउन #होला
Compare →
Onlinekhabar
4d ago
सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, …

#केपी-ओली #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2611