Trending
Prev Story
Next Story

फास्ट ट्र्याक : कहिले पार लाग्ने हो ?

Hamro Patro News •
November 04, 2026 • 10:17 AM
1
1 reads 0 reactions

राष्ट्रिय गौरवको आयोजना रहेको काठमाडौं – मधेसलाई जोड्ने फास्ट ट्रयाकको निर्माण कार्य निकै सुस्त गतिमा छ । सम्झौता भएको करिब एक दशकसम्म पनि निर्माण कार्य पूरा भएको छैन । निर्माण जिम्मेवारी पाएको सेन...

1 / 2
Swipe Photos

राष्ट्रिय गौरवको आयोजना रहेको काठमाडौं – मधेसलाई जोड्ने फास्ट ट्रयाकको निर्माण कार्य निकै सुस्त गतिमा छ । सम्झौता भएको करिब एक दशकसम्म पनि निर्माण कार्य पूरा भएको छैन । निर्माण जिम्मेवारी पाएको सेनाले चैत २०८३ मा काम सक्नुपर्ने थियो । उक्त अवधिमा सम्पन्न हुने निश्चित नभएपछि २० साउनको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको म्याद थप गरी चैत २०८६ पु¥याएको छ ।

Read full story at source ( janaaastha.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612