काठमाडौं । 'चोलेन्द्र श्रीमान्कै पहलमा गगनले आधिकारिकता पाउनुभएको हो । १८ फेब्रुअरीमा गगनलाई आधिकारिकता दिलाउने गरी डिल भएको हो । अदालतले आधिकारिकता दिलाउने गरी फैसला गरेको बेला (वैशाख ३/४ गते) शारङ्गा श्रीमान्लाई यति दिएपछि हुन्छ भनेर तीन/चार करोड दिएको हो । गगनसँगको मिटिङमा म बसेको थिइनँ, तर भोलिपल्ट चोलेन्द्र श्रीमान्काे मुखबाट सुनेको हो । देश अगाडि बढाउन सपोर्ट गर्नुपर्यो, निर्वाचन हुने अवस्था भयो, निर्वाचन गरेर देश अगाडि बढाउनुपर्छ भन्ने खालको कुरा गरेर, मैले यतिमा गरेँ, १८ करोडमा कुरा भएको भनी मलाई भन्नुभएको हो ।’ यो प्रहरीको हिरासतमा रहेका इनम सापकोटाले दिएको बयान भनिएको अडिओमा
स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )