Trending
Prev Story
Next Story

वायुयानका पार्टपुर्जा आयात–निर्यात प्रक्रिया अब अनलाइनबाटै

Hamro Patro News •
November 04, 2026 • 09:22 AM
1
1 reads 0 reactions

काठमाडौँ। वायुयान तथा त्यसका पार्टपुर्जाको आयात–निर्यात प्रक्रिया सहज बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच बुधबार सम्झौता भएको छ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्ल्यू) ...

1 / 2
Swipe Photos

काठमाडौँ। वायुयान तथा त्यसका पार्टपुर्जाको आयात–निर्यात प्रक्रिया सहज बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच बुधबार सम्झौता भएको छ ।

नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्ल्यू) मार्फत सेवा प्रवाह गर्ने उद्देश्यले दुई निकायबिच सम्झौता भएको हो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
14h ago
वीरगन्ज नाकाबाट मुसुरो र केराउ आयातमा उछाल

वीरगन्ज नाकाबाट मुसुरो र केराउ आयातमा उछाल

वीरगन्ज भन्सारको तथ्यांकअनुसार साउनदेखि असोजसम्म मुसुरोको आयात मूल्य १२३ प्रतिशत र केराउको २०३ प्रतिशतले बढेको छ।

#आयात
Compare →
Bizshala
1d ago
वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र...

#आयात
Compare →
Nagarik News
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

#आयात
Compare →
Onlinekhabar
3d ago
काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

२४ कात्तिक, भद्रपुर (झापा) । पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको …

#निर्यात
Compare →

Related Stories

Technology
Build #2612