Trending
Prev Story
Next Story

मन्त्रीपरिषद बैठक सिंहदरवारमा सुरु

Hamro Patro News •
November 04, 2026 • 08:20 AM
1
1 reads 0 reactions

मन्त्रीपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा महत्वपूर्ण एजेण्डामाथि छलफल ...

1 / 2
Swipe Photos

मन्त्रीपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा महत्वपूर्ण एजेण्डामाथि छलफल भइ निर्णय हुने सचिवालयको भनाइ छ । दिउँसो १ बजेका लागि तय भएको बैठक केही ढिलोगरी सुरुभएको सचिवालयका सदस्यहरुको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1w ago
मन्त्रिपरिषद्को‍ बैठक बस्दै

मन्त्रिपरिषद्को‍ बैठक बस्दै

बैठक केही बेरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ, तर मन्त्रीहरूलाई एजेन्डाबारे जानकारी दिइएको छैन।

#मन्त्रिपरिषद् #केही
Compare →

Related Stories

Politics & Governance
Build #2611