Trending
Prev Story
Next Story

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

Arthasansar •
October 21, 2026 • 01:56 PM
1
1 reads 0 reactions

यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ४१...

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ४१ मध्ये १५ खेल नेपालमा तय भएको हो । नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछन् ।

आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
नेपाली क्रिकेटको माहोल र दर्शकको उत्साहबाट प्रभावित वार्नर

नेपाली क्रिकेटको माहोल र दर्शकको उत्साहबाट प्रभावित वार्नर

एनपीएलमा काठमाडौं गोर्खाजबाट खेलिरहेका विश्वकप विजेता वार्नरले पूर्वाधार, व्यावसायिकता र खेलाडी विकासमा रणनीतिक लगानी आवश्यक रहेको बताएका छन् ।

#विश्वकप #क्रिकेट
Compare →
Nagarik News
19h ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#विश्वकप
Compare →
Hamro Patro News
6d ago
घरेलु मैदानमा अब्बल प्रदर्शन गर्दै विश्वकपसम्म पुग्ने अवसर, यस्तो छ आगामी यात्रा

घरेलु मैदानमा अब्बल प्रदर्शन गर्दै विश्वकपसम्म पुग्ने अवसर, यस्तो छ आगामी यात्रा

तीन पटक आईसीसी टी–२० विश्वकप खेलिसकेको नेपालले एकदिवसीय ढाँचाको विश्वकप खेल्ने अवसर भने पाएको छैन । नेपालजस्तो आईसीसीको एसोसिएट्स सदस्य राष्ट्रका लागि एकदिवसीय विश्वकप मञ्चसम्म पुग्ने गतिलो अवसर ह...

#विश्वकप
Compare →
Onlinekhabar
1w ago
विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल इटलीसँग

विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल इटलीसँग

२० कात्तिक, काठमाडौं । नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म आयोजना हुने आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल …

#विश्वकप
Compare →

Related Stories

Business & Economy
Build #2611