Trending
Prev Story
Next Story

रिज लाइन इनर्जीले बाँड्ने भयो १२ करोड ४७ लाख नगद लाभांश

Bizshala •
November 04, 2026 • 05:03 AM
1
1 reads 0 reactions

काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने...

रिज लाइन इनर्जीले बाँड्ने भयो १२ करोड ४७ लाख नगद लाभांश

काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको कात्तिक १७ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई उक्त रकम नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

साधारणसभाले आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका लागि एस. चपाईं एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ। लेखापरीक्षकको वार्षिक पारिश्रमिक मूल्य अभिवृद्धि करबाहेक ३ लाख रुपैयाँ तोकिएको छ।

त्यस्तै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकका रूपमा कास्कीका निरञ्जन पराजुली निर्वाचित भएका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
16h ago
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २७...

#लाभांश #नगद
Compare →
Hamro Patro News
16h ago
एनएमबी बैंकले बोलायो मङ्सिर २५ मा साधारण सभा, सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

एनएमबी बैंकले बोलायो मङ्सिर २५ मा साधारण सभा, सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं – एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मङ्सिर २५ गते ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको सूचन...

#लाभांश #नगद
Compare →
Ekantipur
11h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#लाभांश
Compare →
Onlinekhabar
15h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश
Compare →

Related Stories

National (Nepal)
Build #2611