Trending
Prev Story
Next Story

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

Hamro Patro News •
October 22, 2026 • 12:45 PM
1
1 reads 0 reactions

रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः शुरू गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको युक्रेन र युरोपको शान्ति प्र...

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः शुरू गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको युक्रेन र युरोपको शान्ति प्रस्तावमा पर्याप्त सार नभएको भन्दै मस्कोले युद्ध अन्त्यको सम्भावनाप्रति आशङ्का व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आफूहरू अहिलेसम्मकै नजिक पुगेको बताएका छन् । पुटिनसँग तीन घण्टा वार्ता गरेका विटकफले छलफल रचनात्मक भए पनि महत्त्वपूर्ण काम बाँकी रहेको बताए । क्रेमलिनका सहयोगी युरी उशाकोभका अनुसार रुस नोभेम्बरको मध्यतिर वार्ता पुनः शुरू गर्न तयार छ र युद्धपछिको सुरक्षा व्यवस्थालाई प्राथमिकता दिन चाहन्छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ । यसैवर्षको फेब्रुअरीपछि यी तीन देशबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता …

#युक्रेन #रुस #अमेरिकी
Compare →
Bizshala
9h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन #रुस
Compare →
Nagarik News
3d ago
रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् ।

#रुस #युक्रेन
Compare →
Ekantipur
6d ago
युक्रेनको राजधानी किभमा रुसको आक्रमण

युक्रेनको राजधानी किभमा रुसको आक्रमण

आक्रमणअघिको रात राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सम्बोधन गर्दै रुसले ऊर्जा क्षेत्रका संरचनाहरू, पुलहरू र अन्य पूर्वाधारहरूमाथि नयाँ आक्रमणहरूको तयारी गरिरहेको चेतावनी दिएका थिए

#रुस #युक्रेन
Compare →

Related Stories

World News
Build #2611