Trending
Prev Story
Next Story

६.३ अर्ब डलरको साइबर चोरीपछि पनि आफ्नो आर्थिक अवस्था बलियो रहेको बाइनान्सको दाबी

Hamro Patro News •
November 04, 2026 • 12:45 AM
1
1 reads 0 reactions

काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत (सिइओ) रिचर्ड टेङले ६ अर्ब ३० करोड अमेरिकी डलरको साइबर चोरीपछि पनि कम्पनीको आर्थिक अवस्था निकै बलियो रहेको बता...

1 / 2
Swipe Photos

काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत (सिइओ) रिचर्ड टेङले ६ अर्ब ३० करोड अमेरिकी डलरको साइबर चोरीपछि पनि कम्पनीको आर्थिक अवस्था निकै बलियो रहेको बताएका छन्।

उनले गत साता भएको साइबर आक्रमणबारे विस्तृत समीक्षा प्रतिवेदन (पोस्टमार्टम) पनि केही समयपछि सार्वजनिक गरिने जानकारी दिएका छन्।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
13h ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ देखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।

#साइबर
Compare →
Bizshala
16h ago
डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिना अपेक्षाभन्दा बढी ब्याजदर वृद्धि गर्न सक्ने सम्भावना...

#डलर
Compare →
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#डलर
Compare →
Arthasansar
1d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर
Compare →
Ekantipur
3d ago
सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

आक्रमणकारीहरूले साइबर आकरमणमार्फत रेफ्रिजरेटरको तापक्रम अत्यधिक बढाउँदा कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो भने करोडौँ युरो बराबरको मासु, आइसक्रिम र खाद्यसामग्री नष्ट भएका थिए

#साइबर
Compare →

Related Stories

Technology
Build #2611