Trending
Prev Story
Next Story

लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’

Hamro Patro News •
October 22, 2026 • 12:20 PM
2
2 reads 0 reactions

काठमाडाैँ । नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठुलो उत्पादन विस्तार गरेको छ । कम्पनीले बेलायतमा बचत र...

लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’

काठमाडाैँ । नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठुलो उत्पादन विस्तार गरेको छ । कम्पनीले बेलायतमा बचत र क्रेडिट सेवा तथा १०० भन्दा बढी गन्तव्यका लागि डेटा ई–सिम सेवा सुरु गरेको छ।

पूर्ण रूपमा नयाँ स्वरूपमा तयार पारिएको एप र ‘एम्बिसन ह्याज नो पासपोर्ट’ अर्थात् ‘महत्त्वाकाङ्क्षालाई पासपोर्ट चाहिँदैन’ नामको नयाँ विश्वव्यापी ब्रान्ड पनि सार्वजनिक गरिएको छ । एक वर्षअघि गत कात्तिकमा लेम्फीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि ई–सेवा मनी ट्रान्सफरसँग साझेदारी गरी नेपालमा रेमिट्यान्स सेवा सुरु गरेको थियो।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
3w ago
लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’

लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’

लेम्फीले बेलायतलाई लक्षित गर्दै इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्टसमेत सञ्चालनमा ल्याएको छ। यसमा खाता खोलेको छ महिनासम्म ५ प्रतिशत र त्यसपछि बैंक अफ इङ्ग्ल्यान्डको आधार दरअनुरूप ३.०४ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्न सकिन्छ ।

#लेम्फी #पासपोर्ट #एम्बिसन
Compare →

Related Stories

Technology
Build #2612