सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको व्यक्तिगत तथा पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएपछि सरकारले घटनाको अनुसन्धान सुरु गरेको छ । विदेश मन्त्रालयले मङ्गल...
सियोल – दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको व्यक्तिगत तथा पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएपछि सरकारले घटनाको अनुसन्धान सुरु गरेको छ ।
विदेश मन्त्रालयले मङ्गलबार उक्त विवरण कसरी चुहावट भयो र त्यसमा को–को संलग्न छन् भन्ने पत्ता लगाउन प्रहरीसहित सम्बन्धित निकायसँग मिलेर अनुसन्धान भइरहेको जनाएको छ ।
Read full story at source ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed