काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
माण्डू हाइड्रोपावरको १० प्रतिशत दरको कुल १३ लाख ६३ हजार ६३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
योसँगै कम्पनीको सूचीकृत सेयर संख्या १ करोड ५० लाख कित्ता पुगेकोछ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।