काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको विजयी लक्ष्य प्रस्तु गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटि...
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको विजयी लक्ष्य प्रस्तु गरेको छ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो।
Read full story at source ( annapurnapost.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed