काठमाडौं– अमेरिकामा मतदान सुरु भएको छ । ४३५ प्रतिनिधिसभा र १०० मध्येको ३५ सिनेट सदस्यका लागि मतदान सुरु भएको हो । सबैभन्दा पहिला मतदान भर्जिनियाको न्युजर्सीको भर्माउटमा सुरु भएको हो । अहिलेसम्म भए...
काठमाडौं– अमेरिकामा मतदान सुरु भएको छ । ४३५ प्रतिनिधिसभा र १०० मध्येको ३५ सिनेट सदस्यका लागि मतदान सुरु भएको हो ।
सबैभन्दा पहिला मतदान भर्जिनियाको न्युजर्सीको भर्माउटमा सुरु भएको हो । अहिलेसम्म भएको निर्वाचनलाई आधार मान्ने हो भने मध्यावधि निर्वाचनमा राष्ट्रपति पदको निर्वाचनमा भन्दा कम मतदान भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed